मन्द मुस्कान दिइ जालमा पार्नेहरु रैछन यहा ।
मिठो बचन बोलि कुटु कुटु मार्नेहरु रैछन यहा ।
पाईला अडि बढाउ तिमी साथ म दिन्छु भन्नेहरु,
परि अाउदा खुट्टा पछि सार्नेहरु रैछन यहा ।
.... प्रतीक पोख्रेल(अपरिचित )...
मिठो बचन बोलि कुटु कुटु मार्नेहरु रैछन यहा ।
पाईला अडि बढाउ तिमी साथ म दिन्छु भन्नेहरु,
परि अाउदा खुट्टा पछि सार्नेहरु रैछन यहा ।
.... प्रतीक पोख्रेल(अपरिचित
न रङंगिए आखाहरु न रङंगिए ओठहरु
ReplyDeleteतर पनि जिन्दगीमा छैनन केही खोटहरु
हास्छु हसाउछु , अनि रम्छु रमाउछु बस
चलिरहोस यसरी नै नलागोस नबिर्सने चोटहरु
सन्तोष भट्टराई स्याङ्जा