एउटा जिन्दगी
जिन्दगी बुझ्न सकिदैन तर यसैमा हुन्छ जिन्दगी जिउनुको मजा ।
समयको रफà¥à¤¤à¤¾à¤°
Pages
मुख्य पृष्ठ
मेरो रचना
कविता
कथा
टुक्रा
मुक्तक
गजल
अतिथि रचना
कविता
कथा
टुक्रा
मुक्तक
गजल
मेरो बारे
विविध
डाउनलोड
पानीको थोपा तप्प तप्प चुहियो माटोमा बिलायो, मान्छेको जिन्दगी पनि यसै गरि एक दिन माटोमा बिलाइ जान्छ ।
Saturday, October 1, 2016
मुक्तक
लेखे जति सबै यहा गजल हुदैन ।
अाखामा लाइने कालो सधै गाजल हुदैन ।
तिमी भन्छौ सबै नजरको कुरा हो,
तर नालिको पानी कहिल्यै जल हुदैन ।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment