जिन्दगीका बाटोहरुमा जिन्दगी पनि यी सहरका बाटोमा बाटो अल्मिए जस्तै अल्मिरहेको पनि महिनौ भै सकेछ । सर्टिफिकेट बोकेर जागिरका लागी सडक नाप्दै हिड्दा हिड्दा लखतरान छ एउटा जिन्दगी । कहिले काहि त लाग्छ चटपटे राखेर खाइदिउ कमसे कम काम त लाग्छ, केहि नलाग्न भन्दा ।
Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts
Tuesday, March 7, 2017
Saturday, October 15, 2016
फेसबुके लभ
अाहा भोलि त शनिबार । मन यसै फुरुड्ग थियो,
यसकारण
होइन कि भोलि कजेल जानु नपर्ने बरु यसकारण हो कि भोलि मज्जाले ९ बजे सम्म सुत्न
पाइन्छ । दिनहुको जीन्दगीको दौडबाट अाजित एउटा जिन्दगी यसो सोच्दै थियो । जाडोको
रात छिप्पिसकेछ, लाग्यो अब सुत्नु पर्छ । यसो हेरे सुत्ने
बिस्तरा किताब कापि, ल्यापटप, लोडसेङिगको
अोखति लाईट, सबै थोक भएर पनि लथालिङ्ग मेरो अाफ्नो जिन्दगी
जस्तै । सबै चिजलाई ठेगान लाएर, अाफ्नो शरिरलाई पनि रातभरलाई ठेगान
लाउन मिल्ने ठाउ बनाए । सुत्न के लागेको थिए, जुकरबर्ग दाइको
म्यासेन्जर ट्वाङ्ग गर्यो ।
Saturday, October 1, 2016
कथा
यात्रा
योगीकुटिमा बस कुर्दै थिए, भरि भराउ बस अायो । चढि हाले, खलासी भने अझै ५/६ जना अटाउने सोचमा थियो । एकछिन त सोचे यसैलार्इ प्रधानमनत्री बनाउन पाए तबसमा मान्छे मिलाए झै देशमा सबैलार्इ मिलाएर लैजान्थ्यो । तर के गर्नु सोचे जस्तै हुने भए
Wednesday, August 26, 2015
Subscribe to:
Posts (Atom)