पानीको थोपा तप्प तप्प चुहियो माटोमा बिलायो, मान्छेको जिन्दगी पनि यसै गरि एक दिन माटोमा बिलाइ जान्छ ।

Wednesday, August 19, 2015

कसलार्इ के थाहा जिन्दगिको के भर हुन्छ । 
कहिले खोला झै बग्छ त कहिले बगर हुन्छ ।
म सबैको राम्रो बन्न खोज्नु प्रयास मात्र भो,
कसैलार्इ घोच्ने काडा, कसैलार्इ पपिल, बर हुन्छ । 

1 comment: