सम्हालेर राखेको दिल साटिएछ कसैसंग ।
सपनिको गफमा रात काटिएछ कसैसंग ।
मनमा बसि सक्या थिइ कोहि कोहि पहिलेनै,
कोहि छैन दिल भित्र भन्दै ढाटिएछ कसैसंग ।
...... प्रतीक पोख्रेल....
सपनिको गफमा रात काटिएछ कसैसंग ।
मनमा बसि सक्या थिइ कोहि कोहि पहिलेनै,
कोहि छैन दिल भित्र भन्दै ढाटिएछ कसैसंग ।
...... प्रतीक पोख्रेल....
No comments:
Post a Comment