पानीको थोपा तप्प तप्प चुहियो माटोमा बिलायो, मान्छेको जिन्दगी पनि यसै गरि एक दिन माटोमा बिलाइ जान्छ ।

Saturday, August 29, 2015

म त एक गुलाफको बोट जस्तै हु, जहाँ काँडा पनि छ, फूल 🌷 पनि छ । अब म भित्र काँडा देखी जिन्दगीको बाटोबाट हटाउछेउ या फूल🌷 भेटि दिल  भित्र सजाउछेउ, त्यो तिम्रो हातमा । 

No comments:

Post a Comment